२९ आश्विन २०८३, बिहिबार

‘मलाई विश्वासै थिएन कि त्यो दिन मैले टेलिफोन बुथमा राम्री केटी पाउँछु, तर, जब भेट भयो..’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-convence1एजेन्सी । एक ब्रिटिस जोडी टेलिफोन बुथमै यौन क्रियामा संलग्न भएको तस्वीर भाइरल बनेको छ ।

३० वर्षीय गाभिन वाइन तथा ४१ वर्षीया लिसा कार्लेको जोडी त्यस्तो अवस्थामा भेटिएको हो । गाभिनले बताए अनुसार उनीहरु बजारमा बियर किन्न जान लागेका थिए । ‘त्यो एकदमै गर्मी दिन थियो’ गाभिनले भने, ‘हामी जोक भन्दै हाँस्दै बाटो काटिरहेका थियौं ।’

inbooth-300x231त्यसैक्रममा दुवै जनाको सहमतिमा उनीहरुले टेलिफोन बुथमै सम्बन्ध राखेका थिए । यद्यपी बटुवाहरुले उक्त क्रियाकलापको भिडियो रेकर्डिङ गर्ने, तस्वीर खिच्ने काम गरे जुन कुरा जोडीले पत्तै पाएन ।

जब तस्वीर र भिडियो भाइरल भयो तब मात्र उनीहरुले त्यसको जानकारी पाए । ‘हामीले कसैले ख्याल गर्ला भनेर सोचेनौं ।’ गाभिनको भनाई उद्यृत गर्दै हफिङटन पोष्टमा प्रकाशित समाचारमा उल्लेख छ । साप्ताहिकमा खबर छ ।