२९ आश्विन २०८३, बिहिबार

फेसबुक चलाउँदा युवतीमाथि बीचबजारमा सय जनाले गरे यस्तो हर्कत !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

facebookएजेन्सी । एक सिरियन युवतीलाई फेसबुक चलाएको आरोपमा ढुंगाले हानेर मारिएको छ ।

सिरियास्थित शरिया अदालतले फतोम अल जासिम नामकी युवतीलाई फेसबुक एकाउन्ट बनाएको अर्थात् सामाजिक सञ्जालको सदस्य बनेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको थियो । इस्लामिक स्टेट अफ इराक तथा सिरियाले उनलाई अदालत पुर्याएका थिए ।

आइएसआइएसकै मातहतमा रहेको अदातले सामाजिक संजालको सदस्य बन्ने जोसुकैलाई यसैगरी सजाय दिने बताएको छ । अदालतको फैसलापछि ती युवतीलाई ढुंगाले हानेर विभत्स तरिकाले मारिएको थियो । साप्ताहिकमा खबर छ ।