२९ आश्विन २०८३, बिहिबार

‘गार्डले बताए की उनी एक पोर्नस्टार हुन्, त्यसपछि…’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

porn-star

एजेन्सी । एडल्ट फिल्मसँग सम्बन्ध भएका कारण एक्स फैक्टरकी एक प्रतियोगीलाई कार्यक्रमबाट बाहिर निकालिएको छ ।

अचम्मको कुरा त के छ भने उनले यो कार्यक्रमभन्दा पहिला कैयौं अडिशन पार गरेकी थिईन्, तर पनि उनलाई कसैले चिन्न सकेको थिएन् । तर, प्रोग्रामको अडिशनको बाहिर खटिएका एक सुरक्षा गार्डले उनलाई चिन्न सफल भए ।

२४ वर्षीय ब्रूकलिन ब्लू नामक यी पोर्न स्टार आफ्नो असली नाम बेक्की कोंस्टेंटिनॉउसँग शोमा भाग लिएर अडिशनका लागि पुगेकी थिईन् । उनले शुरुआती धेरै चरणका अडिशन पार गरेकी थिईन् र सिमोन कावेललाई पैनल जजको अगाडि प्रदर्शन गर्ने वाली थिईन, तर सुरक्षा गार्डले उनलाई चिनेर सबैलाई जानकारी दिएपछि पोर्न फिल्मकी अभिनेत्री भएको भन्दै कार्यक्रमबाट निकालियो ।

ब्रूकलिनले अहिलेसम्म ७०० पुरुष र ३०० महिलाहरुसँग पोर्न फिल्ममा काम गरिसकेकी छिन् ।

porn-star-2porn-star-1