दाङ, १२ साउन । खाना पकाउँदा शरीरमा आगो लागेपछि एक महिलाको मृत्यु भएको छ ।
लुहारपानी–४ बस्ने ७० बर्षीया नन्दी वलीको जलेर मृत्यु भएको छ ।
सोमबार खाना बनाउने क्रममा शरीरमा आगो सल्कन गई गम्भीर घाइते भएकी उनलाई राप्ती उपक्षेत्रीय अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मंगलबार मृत्यु भएको थियो ।















प्रतिक्रिया