८ कार्तिक २०८३, आइतबार

आफैँले चलाएको ट्याक्टरले किचेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुरुङ्गा (झापा), ११ साउन । गएराति झापाको राजगढमा एक व्यक्तिको ट्याक्टरले किचेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा टाघनडुब्बा–४ निवासी ३५ वर्षीय आलम शेख रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजगढ–३ निवासी समिर मियाको खेत जोत्ने क्रममा मे१त २६२९ नम्बरको ट्र्याक्टर पल्टिँदा उनलाई सोही ट्याक्टरले किचेको बताइएको छ ।

ट्याक्टर अनियन्त्रित भई पल्टँदा उनको सोही ट्र्याक्टरले किचेर घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढका प्रमुख मनोजकुमार पौडेलले जानकारी दिनुभयो । रासस