३० आश्विन २०८३, शुक्रबार

उत्तर कोरियाका राष्ट्रपति किम जोङ चढेको विमान दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kim-jong-unएजेन्सी । उत्तर कोरियाका राष्ट्रपति किम जोङ चढेको विमान दुर्घटनामा परेको छ ।

किम जोङले प्रयोग गर्ने एक विमान राष्ट्रपति कार्यालय नजिकै दुर्घटना भएको कोरियाली अधिकारीहरुले जनाएका छन् । हान्सान शहर नजिकै भएको दुर्घटनामा राष्ट्रपति किम जोङ भने सकुशल रहेको अनुमान गरिएको छ ।

राष्ट्रपति जोङ चढेको सेसाना विमान गत बुधबार दुर्घटनामा परेको थियो । विमान दुर्घटनामा पर्दा किम जोङ बाहिर ओर्लिसकेको बताइएको छ । एजेन्सी