२९ आश्विन २०८३, बिहिबार

बाल्यकालमा यस्ता थिए अमेरिकी राष्ट्रपति बराक ओबामा (फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

barak-obama

एजेन्सी । संसारमा अधिकांश सफल मानिस गरिब र संषर्घ गरिरहेको परिवारको सन्तान हुन्छ भन्ने कुरा अमेरिकी राष्ट्रपति बराक ओबामाको जीवनीबाट प्रष्ट हुन्छ ।

बराक ओबामा अफ्रिकी मुलक केन्याका नागरिक थिए । गरिब परिवारका ओबामा त्यती बेला परिवारसँगै भारी बोक्ने काम गर्थे । जून यहाँ हामी फोटोमा पनि देख्न सक्छौं । त्यसपछि उनी पढ्न अमेरिका गएका थिए ।

ओबामा कालाजाति परिवारका सन्तान भएपछि गोरा छन् । उनकी आमा गोरा वर्णकी थिईन् । उनका दुई आमा थिए । त्यसैकारण उनी गोरा छन् । फोटामा उनी आफ्नी आमासँग भारी बोक्दै गरेको अवस्थामा देखिएका छन् ।

त्यस्तै, अर्काे फोटोमा आफ्नी हजुरआमासँग देखिएका छन् । एक फोटोमा उनी आफ्नो बाल्यकालमा बुबासँग तस्वीरमा देखिएका छन् । संघर्ष नै जीवन हो भनिन्छ । तर यथार्थपरक रुपमा ओबामाले देखाईसकेका छन् ।

उनी केही दिनमा अमेरिकाबाट आफ्नो जन्मघर केन्या जाँदैछन् । जहाँ उनले हजुरआमाको हातले पकाएको खाने कुरा खानेछन् । केन्या भ्रमणको कार्यक्रम सुरु भएसँगै आम नागरिकलाई उनको विगत जीवनबारे जानकारी गराउन समाचार एजेन्सीले पुराना फोटोहरु सार्वजनिक गरेका हुन् ।

हेर्नुस् बराक ओबामाका बाल्यकालदेखि अहिलेसम्मका फोटाहरु ।

फोटो : द एञ्जल टाईम्स अमेरिका ।

barak-obama barak-obama-1 barak-obama-2 barak-obama-3 barak-obama-4 barak-obama-5 barak-obama-6