काठमाडौं, १ साउन । नेपालले आफ्नो महत्वपूर्ण विकेट गुमाएको छ । चौथो विकेटको रुपमा नेपालले कप्तान पारस खड्कालाई गुमाएको हो । उनी ९ औं ओभरमा ९ बलमा ५ रन बनाएर आउट भएका हुन् ।

प्रतिक्रिया