काठमाडौं, १ साउन । आफ्नो पाँचौ खेलमा पपुवा न्युगिनीसँग खेलिरहेको नेपालले राम्रो सुरुवात गरेको छ ।
यो समाचार तयार पार्दासम्म नेपालले ६ ओभरको समाप्तीमा १ विकेट गुमाएर ३४ रन जोडेको छ ।
ओपनर प्रदीप ऐरीले फेरी अर्काे चौका हानेका छन् । यसअघि सागर पुनले दोस्रो ओभरमा लगातार दुई चौका हानेका थिए । ।















प्रतिक्रिया