१ कार्तिक २०८३, शनिबार

नेपालको सुरुवात राम्रो, सागर पुनले दुई चौका हाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sagar Punकाठमाडौं, १ साउन । आफ्नो पाँचौ खेलमा नेपालले राम्रो सुरुवात गरेको छ ।

यो समाचार तयार पार्दासम्म नेपालले दुई ओभरको समाप्तीमा १४ रन जोडेको छ । ओपनर सागर पुनले दोस्रो ओभरमा लगातार दुई चौका हानेका छन् ।