जुम्ला, ३१ असार । पानीको खाल्डोमा डुबेर जुम्लामा दुई बालबालिकाको मृत्यु भएको छ ।
महेन्द्रनगर–३ बस्ने राजन लिम्बुको २ बर्षीय छोरा सेनेहाङ लिम्बु र सुकहाङ लिम्बुको २ बर्षीया छोरी प्रमिक्षा लिम्बुकोे पानीको खाल्डोमा डुबेर बिहिबार मृत्यु भएको छ ।
खेल्ने क्रममा घर अगाडि रहेको पानीको खाल्डोमा डुबेर असक्त भएका उनीहरुको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको थियो ।















प्रतिक्रिया