३० आश्विन २०८३, शुक्रबार

भूकम्प पीडितलाई मलेसियाबाट ४ करोड ३६ लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malaysia-cityमलेसिया । नेपालका भूकम्प पीडितका लागि मलेसियाबाट ४ करोड ३६ लाख रुपैया पठाईको छ ।

मलेशिया स्थित नेपाली दुतावासले भूकम्प पश्चात यहाँको स्थानीय मे बैंकमा प्रधानमन्त्री राहत तथा उद्धार कोष नामको खाता खोली आर्थिक सहयोग संकलन गरेको थियो ।

उक्त रकम गत सोमबार नेपालको प्रधानमन्त्री रात तथा उद्धार कोषमा पठाइएको आज दूतावासद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ ।
उक्त राहत रकम मलेसियामा कार्यरत नेपाली, यहाँका स्थानीय नागरिक तथा बिभिन्न संघ सस्थाले प्रदान गरेको दुतावासले जनाएको छ ।