काठमाडौं । नेपाली चलचित्र क्षेत्रमाम करिब एक दशकदेखि काम गर्दै आएकी नायिका हुने शुभेच्छा थापा ।
उमेर पनि उनको ४० कटिसकेको छ । तर यो तस्वीर हेर्दा उनलाई भर्खर जवानीको मात चढेको जस्तो लाग्छ । केही समय अघि मात्र मिस नेपाल चलचित्रमा बेड सीन दिएर अलोचित बनेकी उनले हालै मात्र फेरि अर्को हर्कत गरेर आफू जवान छु भन्ने देखाउँने प्रयास गरेकी छिन् ।
करिश्मा मानन्धरलाई पछ्याउँदै शुभेच्छाले पनि आफ्नो स्तनमा हालै एक ट्याटु खोपाएकी छिन् । उनले ट्याटुमा नेपालको झण्डा खोपाएर आफू साँच्चिकै नेपाललाई माया गर्ने मिसेज नेपाल भएको कुरा दर्शाउँन खोजेकी छिन् ।
उनले खोपाएको उक्त ट्याटु उनी अभिनित पछिल्लो दुई चलचित्र मखमली र विन्दास ३ मा मज्जाले देख्न सकिने गरी उनले प्रदर्शन गरेकी छिन् ।















प्रतिक्रिया