७ कार्तिक २०८३, शनिबार

बस पल्टिँदा तेह्रजना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, ३० असार । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथमा आज अपराह्न बस अनियन्त्रित भई पल्ँिटदा १३ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४१३१ नम्बरको बस सडकको दायाँ किनारामा पल्टिँदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको रायपुरस्थित युनिक अस्पतालमा उपचार भइरहेको छ । रासस