काठमाडौँ, २९ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा अर्थमन्त्री डा रामशरण महतले प्रस्तुत गरेको आव २०७२÷०७३ को राजस्व र व्ययको अनुमान (बजेट) प्रस्तुति कार्य सम्पन्न भएको छ । सो प्रस्तुति सकिएपछि सभामुख सुवास नेम्वाङले आजै १५ मिनेटका लागि बैठक स्थगन गर्नुभयो ।
करिब सवा ४ः०० बजेदेखि प्रस्तुत भएको बजेट वक्तत्व साँझ ६ः३० मा पूरा भएको थियो । रासस,















प्रतिक्रिया