७ कार्तिक २०८३, शनिबार

छोराको कुटाईबाट बाबुको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, २९ असार । सर्लाहीमा छोराको कुटाईबाट एक पुरुषको ज्यान गएको छ ।

जमुनिया-८ बस्ने ६० बर्षीय दर्शन मुखियाको छोराको कुटाईबाट मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई मंगलबार विहान उनकै ३५ बर्षीय छोरा एकवाल मुखियाले बाँसले मुख र टाउकोमा प्रहार गरी हत्या गरेको बताइएको छ ।

फरार एकवालको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।