नुवाकोट, २९ असार । भूकम्पले घर भत्किँदा नुवाकोटमा मंगलबार एक जनाको मृत्यु भएको छ ।
नुवाकोटको लच्याङ्-१ बस्ने ६५ बर्षीय गम्सो भन्ने काले तामाङको घर भत्कदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भूकम्पले क्षतिग्रस्त भएको घरमा बसीरहेको अवस्थामा मंगलबार विहान घर भत्कदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।















प्रतिक्रिया