७ कार्तिक २०८३, शनिबार

काठमाडौंमा एक पुरुषले आफ्नै शरीरमा आगो लगाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fire-men-bodyकाठमाडौं, २८ असार । काठमाडौंमा एक पुरुषले आफ्नै शरीरमा आगो लगाएका छन् ।

दक्षिणकाली नगरपालिका–११ छैमले बस्ने ७९ वर्षीय बिष्णुबहादुर खत्रीको सोमबार आफैले आगो लगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी बस्ने टिनको छाप्रोमा कोही नभएको अबस्थामा शरीरमा मट्टीतेल छर्की आगो लगाउँदा उनको मृत्यु भएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।