२० कार्तिक २०८३, शुक्रबार

नेपालमा फेरि भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampaकाठमाडौं, २८ असार । नेपालमा सोमबार भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रसुवा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको हो । आज अपराह्न ४ बजेर १ मिनेटमा रसुवालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का महसुस गरिएको हो ।

केन्द्रका अनुसार रसुवा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का ४ रेक्टर स्केलको हो । रसुवामा भूकम्पको धक्का राम्रैसँग महसुस भएको छ । यसअघि शनिवार दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

Earth-quake-table