७ कार्तिक २०८३, शनिबार

यी हुन् शौचालय गर्न जाँदा राति बाघको सिकार बनेकी बालिका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

child-aatack-tigerबैतडी, २८ असार । बाघको आक्रमणबाट बैतडीमा एक जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षले नक्सालले दिएको जानकारी अनुसार उदयदेव–४ बस्ने शंकर सिंह साउदको ६ वर्षीया छोरी ललिता साउदको बाघको आक्रमणवाट मृत्यु भएको छ ।

सोमबार विहान २ वजे शौचालय गर्न घरबाट बाहिर आउने क्रममा बाघले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।