महेन्द्रनगर २७ असार । कञ्चनपुरमा एक युवतीले आत्महत्या गरेकी छिन् ।
भीमदत्त नगरपालिका ४ स्थित सुरज खरेलको घरको तेस्रो तल्लामा डेरा गरी बस्ने भीमदत्त नगरपालिका १८ निम्बुखेडाकी २१ बर्षिय स्मृति गुरुङले आफनै चुन्नीले पंखामा पासो लगाइ आत्महत्या गरेकी छिन् ।
आज दिउसो १.३० बजेको समयमा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।















प्रतिक्रिया