काठमाडौं । युवा गायक जस्टिन बिबर अहिले विश्वका सेलिब्रेटीबीच नाम र दामका एक ज्वलन्त उदाहरण हुन् । तर, जस्टिनको बाल्यकाल आजभन्दा ठीक उल्टो परिस्थितिमा गुज्रिएको थियो ।
उनी निकै गरिब र घरविहीन बालक थिए । संघर्षले केही वर्षमै जस्निलाई यो उचाइमा ल्याइदियो कि उनको बाल्यकाल बुझ्नेहरु अहिले जिब्रो टोक्छन् । अहिले जस्टिनको मासिक कमाइको हिसाब १ करोडमा हुन्छ । जस्टिन केही वर्षमै रोडबाट करोडमा पुगे ।
चर्चित हुनुअघि म यस्तो घरमा थिएँ कि जहाँ धेरै मुसाको बास थियो,’ बिबर भन्छन् ,‘रातिमा खाली पेट कुनै पुलमुनि गएर सुत्थेँ ।’ नयाँ पत्रिकामा खबर छ ।















प्रतिक्रिया