७ कार्तिक २०८३, शनिबार

ड्युटीमा खटिएका सब-इन्सपेक्टरको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeइलाम, २६ असार । शिक्षक सेवा आयोगको परीक्षामा सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक लालुप्रसाद माझीको आज अपराह्न १ बजे मृत्यु भएको छ ।

आयोगको परीक्षा केन्द्र इलामको ग्रीनभ्याली एकाडेमीमा खटिएका माझीको रक्तबमन गरी बेहोस भएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिनुभयो ।

सप्तरी हर्दिया कटिया घर भई हाल जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत माझीको शव अहिले जिल्ला अस्पतालमा राखिएको छ ।