काठमाडौं, २६ असार । नेपालमा शनिबार भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखालाई केन्द्रविन्दु आज विहानै गएको भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस गरिएको हो ।
विहान २ बजेर २८ मिनेटमा दोलखा केन्द्रविन्दु भएर। गएको भूकम्प ४ दशमलब ४ रेक्टर स्केलको हो । केन्द्रका अनुसार यसअघि विहीबार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।













प्रतिक्रिया