रोल्पा, २५ असार । रोल्पामा जंगी च्याउ खाँदा एकै परिवारका ६ जना विरामी परेका छन् ।
जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा लिवाङ–६ रेयुघा बस्ने ४७ बर्षीय गोविन्द परियार सहित एकै घरका ६ जना बिरामी भएका छन् ।
उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल रेउघामा लगिएको छ ।















प्रतिक्रिया