७ कार्तिक २०८३, शनिबार

युवावर्ग पन्छिँदा शीर्षनेताले मनपरी गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lalbabu-panditकाठमाडौँ, २४ असार । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधानको प्रारम्भिक मस्यौदामा उल्लेख भएका शैक्षिक विषयमा शिक्षासँग सम्बन्धित सङ्घसंस्थाले अध्ययन गरी सुझाव दिनुपर्ने बताउनुभएको छ ।

गोकर्णको कपन भिलेज रिसोर्टमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पण्डितले अबको नेतृत्व युवाको हातमा हुनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो-‘सङ्घीयताका विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले चासो लिनुपर्छ, भविष्यमा सबै क्षेत्रको नेतृत्व गर्ने युवा विद्यार्थी मुलुकमा कस्तो राजनीतिक प्रणाली चलिरहेको छ भन्नेमा जानकार हुन जरुरी छ, राजनीति गर्ने मानिसले मात्र यस्ता कुरामा चासो लिन्छन् भनी सचेत युवावर्ग पन्छिँदा शीर्षनेतामा स्वेच्छाचारिता बढ्ने गरेको छ ।