७ कार्तिक २०८३, शनिबार

त्रिभुवन विश्वविद्यालयद्धारा एमएको परीक्षाफल प्रकाशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logoकाठमाडौँ, २२ असार । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह (एमए) प्रथम वर्षको परीक्षाफल प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल मङ्सिर÷पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७०) को जनसङ्ख्या अध्ययन र इतिहास विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको हो ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।