७ कार्तिक २०८३, शनिबार

त्रिभुवन विश्वविद्यालयद्धारा चारबर्षे स्नातक तहको परीक्षाफल प्रकाशित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logoकाठमाडौँ, २१ असार । त्रिभुवन विश्वविद्यालयले चारवर्षे कोर्सको परीक्षाफल प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ कात्तिक/मङ्सिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह चारबर्षे बिएफए प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

यसैगरी विश्वविद्यालयले २०७१ सालमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको चारबर्षे स्नातक तह बिबिएस प्रथम वर्षको परीक्षाको परीक्षाफल पनि प्रकाशन गरेको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।