७ कार्तिक २०८३, शनिबार

घरमा सुतिरहेकी १४ वर्षीय बालिकामाथि बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapपाल्पा, २० असार । पाल्पामा एक बालिकामाथि बलात्कार भएको छ ।

रामपुर नगरपालिका–१३ भुजात बगैचा बस्ने १४ वर्षीया बालिकालाई घरमा सुतिरहेको अवस्थामा शनिबार जबरजस्ती करणी गर्ने सोही ठाउँका ३० वर्षीय दिपक भुसाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उनले बालिकाको मुख थुनेर बलात्कार गरेका थिए । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।