७ कार्तिक २०८३, शनिबार

नेपाल प्रहरीको सब इन्सपेक्टरको नतिजा सार्वजनिक, को-को भए उत्तीर्ण ? (हेर्नुस तालिका)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeकाठमाडौं, २० असार । नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (सव इन्सपेक्टर)को नतिजा सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीमा विभिन्न कारणले रिक्त रहेको प्रहरी सहायक निरीक्षक पद खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७१ साउन ४ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिएकाहरुको नतिजा सार्वजनिक गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दरखास्त दिएका शारीरिक तन्दुरुस्ती, लिखित र विशेष स्वास्थ्य परीक्षण परीक्षा उत्तिर्ण भई अन्तिम अन्तर्वार्तामा सम्मिलित भएका खुल्ला तथा समावेशी समूहतर्फका उम्मेदवारहरुको अन्तिम नतिजा शुक्रबार प्रकाशन गरिएको छ ।

नतिजाको तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् ।