७ कार्तिक २०८३, शनिबार

जंगली च्याउ खाँदा ८ जना बिरामी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chyauदाङ, २० असार । दाङमा जंगली च्याउ खाँदा ८ जना विरामी परेका छन् ।

विषाक्त जङ्गली च्याउ खाँदा मानपुर–३ बस्ने ३० बर्षीय मान बहादुर चौधरी लगायत उनका परिवारका ८ जना शनिबार बिरामी भएका छन् ।

बिरामीहरुलाई उपचारार्थ राप्ती अंचल अस्पताल हुदै थप उपचारको कोहलपुर लगिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।