२९ आश्विन २०८३, बिहिबार

श्रीमानको धेरै ठूलो लिङ्गका कारण महिलाले गरिन् सम्बन्धविच्छेद ! कत्रो थियो लिङ्ग ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sexकाठमाडौं । एउटा अनौठो कारणबाट सम्बन्ध विच्छेदको घटना सार्वजनिक भएको छ । मीडिया रिपोर्टका अनुसार एक महिलाले अदालतमा दायर गरेको सम्बन्धविच्छेद मुद्दामा जो कारण बताएकी छिन्, त्यो सुनेर तपाई पनि अच्चममा पर्नुहुनेछ । महिलाका अनुसार उनका पतिको लिंग चाहिने भन्दा लामो छ । अदालतले महिलाको यो मुद्दा स्वीकार गर्दै सम्बन्धविच्छेद प्रक्रियालाई अगाडि बढाएको छ ।

घटना नाइजेरियाको जम्फारा राज्यको हो, जहाको शरीया अदालतले तीन बच्चाकी आमा आयशा दन्नुपावालाई आफ्ना पति अली मैजिनरीसँग सम्बन्धविच्देछका लागि अनुमती दिएको छ । महिलाले अदालतलाई बताएकी छिन् कि पहिलो विवाहमा खटपट भएपछि उनले मैजिनरीसँग दोस्रो विहे गरेका थिए । स्थानीय परम्परा अनुसार पत्नीले पतिको घर जानुभन्दा पहिला बेहुलालाई दुलहीका आमाबुवाले घरमा बोलाएका थिए ।

परम्परागत विवाहपछि दुबैबीच दुलहीको घरमा शारीरिक सम्बन्ध बसेको थियो । तर, त्यहाँ आयशाका लागि धेरै दुःखदायी क्षण बन्यो । उनका दोस्रो पतिले जब लिङ्गलाई उनको यौनीमा घुसाए, तब आयशालाई धेरै पीडा भयो । उनले अदालतमा भनेकी छिन्, ‘उहाँ हाम्रो घरमा आउनुभएको थियो र हामी दुईको पहिलोपटकको मिलनमा ओछ्यान नै तात्यो, तर त्यो अनुभव कुनै खतरनाक सपनाभन्दा कम थिएन् ।’

महिलाले भनेकी छिन् कि सेक्समा मनोरञ्जन पाउँनुको सट्टा त्यो अनुभव एकदमै पीडादायी भयो, किनकि पतिको लिङ्ग धेरै ठूलो थियो ।यद्यपी, पहिलो यती कडा खालको सेक्स अनुभवपछि आयशाले औषधी नै खानुपर्‍यो । आयशाले आफ्नी आमालाई आफ्नो यो कडा सेक्स अनुभव बारेमा बताएकी थिईन्, तब आमाले उनलाई विस्तारै विस्तारै कडा सेक्स गर्न रमाइलो लाग्ने छ भनिन् । आयशाले मीडियालाई बताए अनुसार त्यसपछि उनकी आमाले नै उनलाई औषधी खान सल्लाह दिएकी थिईन् ।

आयशाका अनुसार आमाको त्यस्तो सल्लाहपछि उनले फेरि शारीरिक सम्पर्क राखेर मजा लिने प्रयास गरिन, तर दोस्रो पटक यति पीडा भयो कि सहनै मुश्किल पर्‍यो । त्यसपछि दुबैले फैसला गरे कि कुनै पनि औषधीले उनको सेक्स लाइफ र वैवाहिक जीवन बचाउन सक्दैन् । आयशाका पतिले पनि आफ्नी पत्नीलाई हुन्छ भनपछि उनले यो सम्बन्धलाई अब निरन्तरता दिन नसकिने बताइन् । तर, उनले सम्बन्धविच्छेदका लागि विहेमा दिइएको दाइजो र अदालत खर्च फिर्ता दिनुपर्ने माग राखिन् । त्यसैअनुसार दुबैको सम्बन्ध विच्छेद भयो ।

जम्फारा नाइजेरियाको राजधानी लागोसबाट करिब ६०० माइल दूरीको उत्तर-पश्चिममा पर्छ । यो नाइजेरियाको पहिलो राज्य हो जहाँ सम्बन्धविच्छेदको कानूनलाई मान्यता दिइएको छ । वयश्क अवस्थामा पुरुषको लिङ्गको लम्बाई चरम अवस्थामा ५.२ इञ्च अर्थात करिब १३.१२ सेन्टीमिटर हुन्छ जबकि सामान्य अवस्थामा यसको लम्बाई ४.६ इञ्च अर्थात ९.१६ सेन्टीमिटर हुन्छ । जबकि मैजिनरीको लिङ्गको लम्बाई ६.५ इञ्च थियो । एजेन्सी