काठमाडौँ, १७ असार । कृषि मन्त्री हरिप्रसाद पराजुलीको अशोभनीय हर्कतको सर्वत्र आलोचना भएको छ ।
काठमाडौँको मुलपानीमा धान दिवसका अवसरमा असार १५ गते मन्त्री पराजुलीले गरेको व्यवहारले सिंगो नेपाल समाज त लज्जित भएको छ नै, नेकपा एमालेले समेत गम्भीर रुपमा लिएको छ । त्यसैका कारण कृषिमन्त्री पराजुलीले राजीनामा समेत दिइसकेका छन् । कृषि मन्त्री पराजुलीले के गरेका थिए, त्यहाँ ?
हेर्नुस् सगरमाथा टेलिभिजनले तयार पारेको नयाँ भिडियो रिपोर्ट :












प्रतिक्रिया