काठमाडौँ, १६ असार । त्रिभुवन विश्वविद्यालयले विज्ञानतर्फको परीक्षाफल प्रकाशित गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल भदौ/असोजमा सञ्चालित विज्ञानतर्फ प्रथम वर्षको (चार वर्षे) परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको हो ।
परीक्षाफल अनुसार अधिकांश विद्यार्थी उत्तिर्ण भएका छन् । नतिजा हेर्न यो लिंक(http://tu.edusanjal.com/)मा क्लिक गर्नुहोस् ।















प्रतिक्रिया