७ कार्तिक २०८३, शनिबार

कोसी राजमार्गमा पहिरो खस्यो, यातायात अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sidhhababa-Pahiroधनकुटा, १६ असार । गएराति परेको अबिरल वर्षाका कारण धनकुटाको बुढीमोरङ–८ लावरवोटेस्थित कोसी राजमार्गमा पहिरो खसेको छ । पहिरोका कारण बिहान केही समय राजमार्ग अवरुद्ध भएको थियो ।

प्रहरी र स्थानीयवासीले पहिरो नजिकबाट वैकल्पिक बाटो बनाएपछि अहिले राजमार्गमा एकोहोरो सवारी आवतजावत भएको छ । राजमार्ग खुलाउन स्काभेटर बोलाएर पहिरो पन्छाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । रासस