७ कार्तिक २०८३, शनिबार

भूकम्पबाट काठमाडौंमा आज एक महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-nepalकाठमाडौं, १४ असार । भूकम्पबाट काठमाडौंमा एक जनाको मृत्यु भएको छ ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी घाइते महिलाको सोमबार काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भूकम्पमा परी घाइते भएकी सोलु नेले–७ बस्ने ६५ बर्षीया लिला कुमारी गुरुङको न्यूरो अस्पताल बाँसबारी काठमाडौँमा उपचारकै क्रममा मृत्यु भएको हो ।