२९ आश्विन २०८३, बिहिबार

ढोका खोल्दा घरमा आमालाई यस्तो अवस्थामा देखेपछि छोराको होस उड्यो (हेर्नुस फोटोहरु)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2015_6image_11_43_396047590murder-in-kanpur-4-558cd1b66bc52_exlst-llकाठमाडौं । यूपीको कानपुरमा दिन दिहाडै एक महिलाको हत्या भएको छ । यो हत्या त्यो समयमा भएको थियो जब संध्या (३०) नाम की महिलाका पुरोहित पति कामका लागि बाहिर गएका थिए र दुबै छोरा अभय (५) र विभू (३) छिमेकीमा खेल्न गएका थिए । बच्चा जब घर आएर कोठाको ढोका खोले तब भित्र को दृश्य देखेर बेस्सरी चिच्याए ।

उनीहरुले तुरुन्त छिमेकीलाई यो कुराको जानकारी दिए । छिमेकी आएर हेर्दा कोठामा संध्याको लास पल्टिरहेको थियो । मुख र टाउकोमा गम्भीर चोट लागेको थियो र घाँटी रेटिएको अवस्थामा भेटिएको थियो ।

शवको नजिकै रगत चुहिरहेको थियो । जसकारण स्पष्ट हुन्छ कि मृत्यु भन्दा पहिले संध्याले हत्यारासँग प्रतिकार गरेकी थिईन् । तर हत्याराले उनको टाउको नै काटिदिए । छिमेकी तुरुन्त प्रहरीलाई बोलाएर घटनाको बारेमा जानकारी गराएका थिए । महिलाका पति शिव प्रकाशले हत्याको आंशका गरेका छन् ।

प्रहरीका अनुसार हत्याको पटाडि परिवारमै मिलेमतो रहेको बताइएको छ । किनकि योजनाबद्ध हत्या परिवारको सदस्यको सहयोग विना दिनदहाडै असम्भव हुन्छ । आमाको हत्यासँगै दुईवटै छोरा कलिलै उमेर टुहुरा भएका छन् ।

पुलिसले शवलाई पोस्टमार्टमका लागि अस्पताल लगेको छ । यो घटनाको छानविन गर्न प्रहरीले स्पेशल टिम समेत गठन गरेको छ । महिलाका पतिलाई पनि आंशकाको घेरामा राखिएको प्रहरी अधिकारीले बताएका छन् । एजेन्सी

2015_6image_11_44_189784018murder-in-kanpur-558cd3e6d62a6_exlst-ll 2015_6image_11_44_275270374murder-in-kanpur-558cd1eea01f3_exlst-ll 2015_6image_11_44_359508754murder-in-kanpur-558cd2a61f5a6_exlst-ll