७ कार्तिक २०८३, शनिबार

सुदूरपश्चिममा भीषण वर्षा, एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

barsaडोटी, ११ असार । सुदूरपश्चिम क्षेत्रमा मनसुनको सुरुवातसँगै भीषण वर्षा भएको छ ।

अबिरल बर्षाको कारण घरको पर्खाल भत्किएर च्यापीदा बारपाटा­१ बस्ने ५० वर्षीय परी बलयारको बिहीबार मृत्यु भएको छ । बलयार घरमा सुती रहेको अवस्थामा पर्खालले च्यापिएका थिए ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।