२९ आश्विन २०८३, बिहिबार

यी हुन जीम गरेर ‘मसल बडी’ बनाउने चर्चित महिला (हेर्नुस फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lady-bodybuilder-558a8eedbb8fb_exlst

काठमाडौं । पुरुषलाई जिम गएर शरीरको वेटलिफ्टिंग गरेको र बडी बनाएको त धेरे देख्नुभएको होला तर पुरुषकै बराबरीमा जिम गर्ने यी महिलालाई हेर्नुस् ।

यी हुन् नटालिया त्रूखीना । मात्रै २३ वर्षकी हुँदा पनि यिनलाई ‘बडी’ बनाउने रहरका कारण तौल ९२ किलो पुगेको छ ।

नटालियाले पूरै दुनियालाई आफ्नो २४० किलोको डेडलिंफ्ट र १७० किलोको बेञ्चलाई उठाएर नयाँ रेकर्डबाट आश्चर्य चकित पारेकी छिन् ।

विवाहित नटालियाले आफ्नो यो रहरलाई १४ वर्षको उमेरबाट सुरु गरेकी थिईन् । त्यही बेला देखि उनले प्रोफेसनल ट्रेनिङ लिएकी थिईन् ।

रूसमा बस्दै आएकी नटालिया आर्मीको ल्याफ्टिनेन्ट च्याम्पियन खेलाडी हुन र आफ्नो देशमा सबैभन्दा राम्रो खेलाडीको सुचीमा उनको नाम छ ।

नटालिया आफ्नो कामप्रति एकदमै समर्पित छिन् जसका कारण शायद उनलाई चाहने र उनी देखेर रिसले जल्ने जमातको कमी छैन् । एजेन्सी

natyale natyale-1 tnatyale-2  lady-bodybuilder-558a95ea90324_exlst