७ कार्तिक २०८३, शनिबार

काठमाडौंमा एक जनाको लास भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । काठमाडौंमा एक पुरुषको लास भेटिएको छ ।

काठमाडौं महानगरपालिका–१६ पकानजोलमा दोलखा भिमेश्वर नगरपालिका–४ का ४९ वर्षीय रामबहादुर कसाई बिहिबार मृत अबस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।