७ कार्तिक २०८३, शनिबार

मायाप्रेममा धोका पाउँदा अञ्जलीले ट्वाइलेटमै यो के गरिन ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ९ असार । मायाप्रेममा धोका पाएपछि एक युवतीले यसरी आफ्नो प्राण त्याग गरिन कि त्यो कुनै पनि छोरी मान्छेले कल्पना गर्न सक्दैनन् ।

तर, रौतहटमा एक युवतीले शारीरिक सम्बन्ध पश्चात प्रेमीबाट धोका पाएपछि आफ्नै शरीरमा मट्टितेल छर्केर आगो लगाएकी छिन् । मुडवालवा २ बस्ने बिनोद साह जैसवालको १९ बर्षीया छोरी अन्जली कुमारी जैसवालको बुधबार जलेर मृत्यु भएको छ ।

अन्जलीले घरको शौचालयमा भित्रबाट ढोका थुनी आफ्नो शरीरमा मट्टीतेल छर्की आगो लगाउँदा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।