७ कार्तिक २०८३, शनिबार

मोटरसाइकलमा चढेकी महिलामाथि ट्याक्टर ड्राइभरले आँखा लगाउँदा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, ८ असार । ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको हिजो साँझ यहाँ मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।

स४प ७८९० नम्बरको मोटरसाइकललाई स१त २०३९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार सिरहाको थलाहाकट्टी गाविस–१ निवासीे कारिदेवी यादवको घटनास्थलमै मृत्यु भएको हो ।

ट्र्याक्टरको ठक्करबाट मृतककी २५ वर्षीय छोरा इन्द्रदेव यादव घाइते भएको र निजको स्थानीय क्लिनिकमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले जनाएको छ ।

घटनापछि फरार ट्र्याक्टर चालकको खोजी भइरहेको छ । रासस