७ कार्तिक २०८३, शनिबार

नेपालमा फेरि गयो भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampaकाठमाडौं, ७ असार । नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो दोलखा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको हो ।

दोलखा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का ४ रेक्टर स्केलको हो । केन्द्रका अनुसार दिउँसो १३ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

यसअघि हिजो राति ललितपुर केन्द्रविन्दु भएर गएको भूकम्पको काठमाडौंमा ठूलै धक्का महसुस गरिएको थियो ।