मुम्बई । पैसाको चाहनामा मानिस जे गर्न पनि तयार हुन्छ र यदी पुरै जिन्दगीमा पैसाको अवसर आए नछाड्ने सायदै होलान । यस्तै चलन बलिउडमा पनि छ । पैसाका आफ्नो जिन्दगीलाई समेत अरुको हातमा सुम्पिएका छन् ।
बलिउडका अधिकांश स्टार, नाम चलेका अभिनेत्रीले पैसाका लागि विहे गरेका छन् । पैसाका लागि यी अभिनेत्रीले आफ्नो बलिउडको अभिनेत्री करियरलाई समेत जोखिममा पारेर खोजी खोजी धनी पुरुषलाई आफ्नो पति बनाएका छन् ताकि पुरै जिन्दगी खुसी खुसीसँग वित्न सकोस ।
यी अभिनेत्रीहरुमा बलिउडकी स्टार ऐश्वर्या राय बच्चन, अमृता अरोड़ा, सेलिना जेटली, डिम्पी महाजन, जूही चावला, शिल्पा शेट्टी, श्री देवी, विद्या बालन जस्ता हस्तीको नाम अग्रपंक्तिमा आउछ ।
यद्यपी, पैसाका लागि गाँसिएको वैवाहिक सम्बन्धलाई हाम्रो समाजले साँचो मायाप्रेम मान्न सक्तैन, किनकि पैसा त दुई दिनको खेल हो आउँछ जान्छ । एजेन्सी

























प्रतिक्रिया