३० आश्विन २०८३, शुक्रबार

यो हो शाहरुख खानको असली रुप ? (हेर्नुस फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shah-rukh-khan

मुम्बई । बलिउडका बादशाह भनेर चिनिने अभिनेता शाहरुख खानको असली रुपको पर्दाफास हुन सकिरहेको छैन् । त्यही बेला विभिन्न तस्वीरले उनको असली रुपलाई फरक फरक देखाएको छ ।

तस्वीरमा देखिएका शाहरुख खानको असली रुप यही हो त ? यो तस्वीर शाहरुखको कपाललाई लिएर दाबी गरिएको छ । कि उनको यस्तो हालत कसरी भयो ? सामाजिक सञ्जालमा अभिनेता शाहरुख खानका यी पाँच वटा तस्वीर भाइरल बनेका छन् । तर किन, के यो उनको असली रुप हो ?

shah-rukh-khan-2

असली रुप हेर्दा शाहरुख खान यस्ता अभिनेता हुन्, जो सबैभन्दा बढी हेयर स्टाइल परिवर्तन गर्छन् । उनी ‘रावन’मा घुर्मिएको कपालमा देखिएका थिए, जबकि फिल्म ‘वीर जारा’मा सेतो कपालमा देखिएका थिए ।

यदी मात्रै होइन्, कयौं तस्वीरमा त उनलाई चिन्न पनि गाह्रो पर्छ । र, कयौं तस्वीरहरु देख्नमा धेरै सन्तोष मिल्छ । उनी एक विज्ञापनका लागि तालुखुइले समेत बनेका थिए ।

जबकि सञ्चारमाध्यममा आएको उनको हालिया तस्वीरमा उनी शानदार कालो कपालमा देखिएका छन् । अब तपाइले फैसला गर्नुहोस्, कि उनको यो रुप असली हो त ? एजेन्सी

shah-rukh-khan-1  shah-rukh-khan-4 shah-rukh-khan-557fbf1244379_exlst