मुम्बई । एक पटक फेरि रणवीर सिंह र दीपिका पादुकोणको विवाह र इङ्गेजमेन्टको खबर सार्वजनिक भएको छ । सुन्नमा आएको छ कि दुबै जनाले आउने वर्षको फरवरीमा ‘इङ्गेजमेन्ट’ गर्दैछन् ।
खबरका अनुसार दुबैका परिवारले यिनीहरुलाई एकसाथ जिन्दगी बिताउने निर्णयमा सहमति जनाएका छन् । र त्यसपछि दुबै परिवारले मिलेर यिनीहरुको ‘इङ्गेजमेन्ट’को मिति १०१६ फरवरीमा तोकेका छन् । अर्थात आउने वर्ष दुबै जना आधिकारिक रुपमा ‘इङ्गेजमेन्ट’ बन्धनमा बाधिने छन् ।
‘इङ्गेजमेन्ट’को तयारीका लागि केही हप्ता पहिले रणवीरले एक स्टेटमेन्ट दीपिकाको आँखामा आँखा जुधाएर उनीसँग अब छिट्टै विहे गरेर घर-परिवार बसाउने तयारीमा रहेको बताएका थिए । एजेन्सी
















प्रतिक्रिया