३० आश्विन २०८३, शुक्रबार

भूकम्पको पीडा बिर्साउन उपाध्यायको गीत (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gobinda_upadhyaya
काठमाडौँ । गीतकार गोबिन्दप्रसाद उपाध्यायले भूकम्पसम्बन्धी नयाँ गीत ल्याएका छन् । गीतकार उपाध्यायको शब्द र बिक्रम थापाको संगीतमा भिम बम्जमले स्वर भरेको यो गीतले नेपालमा गएको बिनासकारी भूकम्पको पिडालाई बिर्सेंर देशको बिपत्ति सामना सबै नेपाली मिलेर गरे मात्र हामी सफल हुने सन्देश दिएको छ।

हेर्नुस् यो गीत: