
काठमाडौं । सिजन मिडियाद्वारा आयोजित टिभिएस जुपीटर एसएलसी प्रिन्सेज २०१५ मा सहभागीहरु १०९औं बागमती सरसफाइ अभियानमा सहभागी भएका छन् ।
एसएलसी प्रिन्सेज २०१५का ५० प्रतियोगीहरुले शनिवार वागमती खोला तथा पशुपतिको परिसरमा रहेको फोहर मैलाहरु टिपेर सफाइ गरेका हुन् ।
उक्त प्रतियोगीताको फाइनल आगामी असार १९ गते प्रज्ञा भवनमा हुने छ । (हेर्नुस तस्वीरहरु)





























प्रतिक्रिया