काठमाडौं, २९ जेठ । तीनवटा बैंकको साँवा र ब्याज चुक्ता गर्न नगरेपछि अग्नि एयरका ५ वटा जहाज लिलाम हुने भएका छन् ।
ग्रान्ड बैंकको अगुवाइमा सनराज बैंक र इन्टरनेसनल लिजिङ एन्ड फाइनान्सको सहवित्तीयकरणमा प्रदान गरिएको ऋण तिनै पटक पटक ताकेता गर्दा पनि ततिरेको भन्दै बैंकहरुले धितोमा रहेका जहाज लिलाम गर्न लागेको नागरिक दैनिकले छापेको छ ।
अग्निमा ग्रान्ड र सनराजको ३५.३५ प्रतिशत लगानी पनि छ ।















प्रतिक्रिया