२१ कार्तिक २०८३, शनिबार

फेरि भूकम्पको धक्का महसुस, उपत्यकाबासी घरबाहिर निस्के

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-earthquake

काठमाडौँ, २८ जेठ । नेपालमा बिहीबार राति फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार राति ९ बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक जिल्लालाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले दैनिक नेपाललाई जानकारी दिनुभयो । उहाँका अनुसार, यो भूकम्पको परकम्पन मात्र हो ।

राजधानीमा भूकम्पको कडा नै धक्का महसुस गरिएको थियो । भूकम्प गएपछि उपत्यकाबासी घरबाहिर निस्केका छन् ।

Bhukapa